Home » » कमलनयनलाई गाली गरेको छैन: श्रीनिवासाचार्य

कमलनयनलाई गाली गरेको छैन: श्रीनिवासाचार्य

काठमाडौं— युवा सन्त श्रीनिवासाचार्यले राप्रपा नेपालले आह्वान गरेको प्रदर्शनका क्रममा आफूले स्वामी कमलनयनलाई अपशब्द प्रयोग नगरेको दाबी गरेका छन्। 

उनको अभिव्यक्ति भिडियो सहित नागरिकन्युजमा प्रकाशित भएकोमा आपत्ति जनाउँदै श्रीनवासाचार्यले समाचारले आफूलाई दुःखी बनाएको बताएका छन्। उनले कमलनयनप्रति आफ्नो सधैँ सम्मान रहेको भन्दै हिन्दूवादी अान्दोलनमा उनले पुर्याएको योगदानको चर्चा गरेका छन्।

के भनेका थिए श्री निवासले भिडियो हेर्नुहोस्



Source: Nagariknews

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}