Home » » दुलही झै सिंगारीएको बानेश्वरको एउटा घर, जस्ले दियो मुलुकलाई संविधान (फोटोफिचर)

दुलही झै सिंगारीएको बानेश्वरको एउटा घर, जस्ले दियो मुलुकलाई संविधान (फोटोफिचर)

काठमाडौँ, असोज २ । आइतबार घोषणा हुने नेपालको संविधान २०७२ को पूर्व सन्ध्यामा संविधानसभा भवनमा नेपालको झन्डा फहराएर गरिएको सजावट ।यसैबिच मुलुकभरका विभिन्न स्थानमा शनिबार साँझ समेत दिपावली गरेर नयाँ संविधानलाई स्वागत गरिएको छ ।




नयाँ संबिधान जारी हुने पूर्वसन्ध्यामा गोरखाको नाम्जुङ गाबिसस्थित चौतारा गाउँमा आयोजित दीपावली गर्दै भियतनाम देशका नागरिक । भूकम्पले भत्काएको जलदेवी प्राथमिक बिद्यालयको पुनःनिर्माणमा सघाउन उनीहरु गोरखा आएका हुन् ।
नयाँ संविधान आउन लागेको खुशियालीमा दाङको तुलसीपुर नगरपालिका अश्वारामा दिप प्रज्वलन गर्दै स्थानीयहरु । तस्विरहरु रासस 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}