Home » » कुनै पनि महिला विवाहित कि अविवाहित, कसरी थाहा पाउने

कुनै पनि महिला विवाहित कि अविवाहित, कसरी थाहा पाउने

टिप्स : केही इशारा छन् जसलाई ख्याल गर्ने हो भने तपाईले थाहा पाउनु हुनेछ कि तपाईलाई मन परेकी युवती विवाहित छिन् वा छैनन्।
त्यसका लागि तलका बुँदा पढेर ताहा पाउने कि त ?
१. यदि कुनै सामाजिक भेटघाट वा पार्टीमा उनी पटक पटक वा अचानक अथवा कुनै बहानाले तपाईतिर हेरिरहेकी छन् भने सम्भावना छ कि उनी अविवाहित अर्थात सिंगल छिन् । किनभने कुनै सम्बन्धमा बाँधिएका वा कमिटेड मानिस कसैतिर हेरिरहने गर्दैनन् ।

उनीसंग तपाईको आँखा जुध्यो र उनको मुहारमा मुस्कान छायो भने बुझ्नुस् कि उनी मात्र सिंगल छैनन् तपाई प्रति आकर्षित पनि छिन् । तर ध्यान राख्नुस्, तपाईले उनीसंग प्रस्ताव राख्नुअघि उनका सबै इशारा सकारात्मक होस्।
३. यदि उनी कुनै युवकसंग कुरा गरिरहेकी छन् भने सम्भावना छ कि उनी एउटा आदर्श साथीको खोजीमा छिन् ।
४.शारीरिक भाषाले कुनै पनि व्यक्तिका बारेमा धेरै कुरा बताउने गर्दछ। यदि उनी मानिसहरुलाई छोइरहेकी छन् भने बुझ्नुस कि उनी सिंगल छिन् । यदि उनी सिंगल छैनन् भने न कसैको अजिक जान्छिन् न कसैलाई छुने प्रयास नै गर्ने छिन् ।
५. यदि उनी पार्टीमा कैयौ मानिसका साथ डान्स गरिरहेकी छन् भने तपाई निश्चित हुनुस् कि उनी सिंगल हुन् । किनभने कुनै पनि कमिटेड युवती यस्तो गर्दैनन् ।
६.यदि तपाई उनको इशारालाई बुझिरहनु भएको छैन भने सबैभन्दा राम्रो तरिका तपाई उनको मोबाइल नम्बर माग्नुस् । उनले भन्ने छिन् कि मेरो ब्वायफ्रेड छ। जे भए पनि तपाई कोशिस त गर्न सक्नु हुन्छ। यी कुराहरु ख्याल गर्ने हो भने कुनै पार्टीमा कुनै सिंगल युवती पहिचान गर्न सहज हुनेछ।
कुनै युवतीलाई देखेर आकर्षित हुने वित्तिकै एउटा प्रश्न उत्पन्न हुने गर्दछ कि उनी विवाहित हुन् वा होइनन् । तपाईको यो प्रश्नलाई हामीले केही सहज बनाइदिएका छौ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}