
|
|
हाम्रो समाज अझै पनि पुरुषप्रधान छ । यहाँ केटीका भन्दा बढि केटाका निर्णयहरुलाई मान्य हुने गर्दछन् । त्यसकारण केटा र केटी मायामा परे भने आफ्नो मायाको प्रस्ताव राख्नसमेत केटीलाई धेरै गाह्रो भएको हुन्छ । यसो हुदाँ केटालाई केटीसँग उचित–अनुचित व्यबहार गर्न उत्प्रेरित गर्ने डर केटीहरुलाई हुन्छ । त्यसमाथि पनि यौनसम्पर्क भनेको त केटा र केटी शारीरिक रुपले संलग्न हुनुपर्ने प्रक्रिया हो ।
त्यसैले केटीले यौनसम्पर्कको प्रस्ताव राख्न प्राय सक्दैनन् । तर केटाले उचित उत्प्रेरणा दिएपछि मात्र केटीहरु उत्साहित भई यौनब्यबहार गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिन सक्छन् । तर त्यो तथ्य पूर्णरुपमा सत्य चाँहि होईन । सधैँ र सबै केटीहरुको हकमा यो कुरा लागू नहुन पनि सक्छ । कुनै कुनै स्थानमा विभिन्न समय, परिस्थिती, उमेर, तथा समाजअनुसार केटीहरुले पनि यौनसम्पर्कके प्रस्ताव गरेको पाईन्छ । स्रोत : नेपाल परिवार नियोजन संघद्धारा प्रकाशित पुस्तक ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

