
|
|
काठमाडौं । सेक्स गरी सकेपछि महिलाहरुमा उदासीको भावना जाग्ने अनुसन्धानबाट नयाँ तथ्य खुल्न आएको छ । शोधकर्ताहरुले दावी गरेका छन् की यौन सम्पर्कको अवधीमा दुखाई र आनन्दको अनुभूतिसँगै भावनात्मक अभिव्यक्ति पनि हुने गर्छ । तर जब चरम उत्कर्ष सकिन्छ त्यसपछि महिलाहरुमा तिव्र उदासिना देखिन्छ ।
इन्डिया टाइम्सका अनुसर क्वीजलाण्ड यूनिभरसिटी अफ टेक्नोलोजी, अफ्रिकाले बताए अनुसार सहमतिमै गरेको सेक्सपछि पनि महिलाहरुमा उदासी हुने गर्दछ, जुन एक स्वास्थ्य समस्या पनि हो ।
शोधकर्ताहरुले २३० जना महिलाहरुमा उक्त परिक्षण गरी चरम सन्तुष्टीपछि पनि महिलाहरुमा उदासीको भावना आउने पत्ता लगाएका हुन् । यस्तो भावना मनमा बढ्दै जाँदा महिलाहरु रुने र त्यसको असर ४ हप्तासम्म पनि हुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।
बिवाह भएको २० वर्षसम्म प्रत्येक पटक योनसम्पर्क पनि बाथरुममा गएर रुने गरेको अनुसन्धानमा सम्लग्न एक महिलाले बताइन् । रिपोर्टका अनुसार यो समस्या कुनै महिलामा बढि र कुनै महिलामा कम हुने बताइएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

