
|
|
काठमाडौं, यदि तपाइँ रंगिन मिजासको हुनुहुन्छ र तपाइँ जिवनलाइ एक रस जस्तै गरि हेर्नुहुन्छ भने यो खबर तपाइँका लागी हो । जो महिलाहरू सेक्सको खोजीमा रहने गर्दछन, उनीहरू रातो रंगको कपडा लगाउने गर्दछन । यो कुरा हामीले भनेका हैनौं । हालै गरिएको एक अध्ययनबाट यो कुराको खुलासा भएको हो ।
जो महिलाहरू शारीरिक सम्बन्ध बनाउनका लागी इच्छुक हुन्छन, उनीहरू रातो रंगको कपडा लगाउँदछन । यस अघि गरिएका सर्वेहरू अनुसार, रातो पहिरनमा सजिएका महिलाहरूलाइ पुरुष सेक्सका हिसाबले निकै आकर्षक मान्दछन । महिलाहरूका अनुसार भने सामाजिक जमघटहरूमा रातो रंगको कपडा लगाएपछि उनीहरू खतरा महसूस गर्दछन । उनीहरूले के भनेका छन भने सेक्सको खोजीमा महिलाहरू रातो रंगको परिधानमा रहने गर्दछन ।
न्यूयोर्कमा रोचेस्टर यूनिभर्सिटी, स्लोभाकियाको ट्रनाभा यूनिभर्सिटी र स्लोभाक एकेडमी अफ साइन्सेसका रिसचर्सले भनेका छन कि, ‘ यदि तपाइँ रातो रंगको परिधानमा हुनुहुन्छ भने अन्य महिलाहरू तपाइँलाइ संकास्पद दृष्टिले हेर्दछन । यो हरेक अस्थामा भने हुँदैन, तर अन्य महिला र पुरूषहरूको संकेतबाट भने सावधान रहनुस कि तपाइँ सेक्समा रुचि लिनु हुन्छ ।
कुनै आकर्षक पुरुषका साथमा भेटनका लागी महिलाहरू रातो रंगको सर्ट लगाउन मन पराउँदछन, तर मन पर्ने पुरुष संग भेट्दा भने उनीहरू यस्तो गर्दैनन । तीन वटा अनुसन्धानमा रिसचर्सले यो कुरा पत्ता लगाउनका लागी सहकार्य गरेका थिए कि रातो रंगबाट महिलाहरूलाइ के संकेत मिल्दछ । पहिलो प्रयोगमा के पाइयो भने महिलाहरू अन्य महिलाहरूलाइ रातो रंगको कपडामा सजिएको देख्दा सेतो तथा अन्य कपडा लगाएकी महिलाको तुलनामा उनलाइ सेक्सका लागी धेरै ‘आतुर’ रहेको मान्दछन ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

