Home » » बाँकेको जमुनाहा नाकामा प्रहरीमाथि पेट्रोल बम प्रहार, प्रहरी जवान सहित दर्जन घाईते

बाँकेको जमुनाहा नाकामा प्रहरीमाथि पेट्रोल बम प्रहार, प्रहरी जवान सहित दर्जन घाईते

नेपालगञ्ज १६ मंसिर । नेपालगञ्जस्थित जमुनाहा नाकामा आन्दोलनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीच भएको झडप भएपछि पेट्रोल बम प्रहार भएको हो । 

झडपमा एक प्रहरी र दर्जन बढी आन्दोलनकारी घाइते भएको बताइएको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीका अनुसार भारतीय भूमिबाट ढुंगा प्रहार भएपछि स्थिति असहज बनेको हो । थरुहट मधेस संयुक्त संघर्ष समिति बाँकेका प्रवक्ता पशुपति दयाल मिश्रले आफूहरुको शान्तिपूर्ण धर्नामा प्रहरीले ढुंगा हानेको आरोप लगाए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}