Home » » साउदी अरबमा नेपालीले एक पाकिस्तानीको छुरा हानि हत्या गरि आत्महत्या गरे

साउदी अरबमा नेपालीले एक पाकिस्तानीको छुरा हानि हत्या गरि आत्महत्या गरे

साउदी अरबको रियाद देखि २०० कि.मि. टाढा पर्ने एक अल खुराइस सिटी मा एक नेपालीले प्रोजेक्ट म्यानेजरको सेक्रेटरीको काम गर्ने एक पाकिस्तानीको पेटमा छुरा हानि हत्या गरि आफुले पनि आफुलाई छुरा धसी आत्माहत्या गरेका छन|

प्राप्त समाचार अनुसार उक्त नेपाली नेपालबाट साउदी आएको १० महिना भएको र उ आफ्नो टिकटले घर जान चाहेको र कम्पनी लाइ घर जान को लागि पासपोर्टको व्यवस्था गर्न भनेको तर कम्पनीले उसको कुराको वास्ता नगरेकोले नेपाली र उक्त सेक्रेटरीबीच विवाद भएको थियो | विवाद भयको भोलिपल्ट बिहान फेरी नेपाली अफिसमा गएको तर सेक्रेटरीले वास्ता नगरेपछि नेपाली ले आफुले काम गर्ने किचन मा गई छुरा ल्याई सेक्रेटरी रूममा गई चुकुल बन्द गरि अफिस सेक्रेटरी लाई २०-२५ बार छुरा धसेको अनि आफुले आफुलाई पनि छुरा हानेको र आफ्नो टाउको अफिस को भित्तामा ठोकी बेहोस् भै लडेको भन्ने जानकारी मा आएको छ | प्राप्त समाचार अनुसार उक्त कम्पनी तामिमि भएको र उक्त कम्पनीमा काम गर्ने सबै नेपाली लाई रियादमा लगी राखेको सुन्नमा आएको छ |

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}