
|
|
भारतको चर्चित साप्ताहिक इकोनोनमिक एण्ड पोलिटिकल विक्लीले शनिवारको सम्पादकीयमा नेपाललाई सजाँय शिर्षकमा यस्तो दावी गरेको हो । विद्यमान भारत सरकारको नेपाल नीति भारतकै लागि आत्मघाती, लज्जाजनक तथा डरलाग्दो रहेको भन्दै भारतको संलग्नतामा नाकाबन्दी भइरहेको भन्नेमा यथेस्ट प्रमाण रहेकासमेत उक्त पत्रिकाले लेखेको छ ।
सम्पादकीयमा नेपालको संविधानप्रति भारतले दिएको प्रतिक्रिया तथा भारतले संविधानमा परिवर्तन हुनुपर्छ भनेर निरन्तर नेपाललाई भनिरहनुबाट भारतको प्रतिशोधमुलक गैह्रकुटनीतिक व्यवहार भनिएको छ ।
भारतले नेपाललाई चीनको हातमा पु¥याएको दाबी पत्रिकाले सम्पादकीयमा गरेको छ । जारी नाकाबन्दी भारतकैतर्फबाट नेपालमा भएको हो भन्ने अन्तर्राष्ट्रिय समुदायले बुझिसकेको उल्लेख गरिएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

