Home » » चोरी गर्न एकदम सिपालु खतरनाक यी महिला देखी सबै जना होसियार हुनुहोस ...हेर्नुहोस यी महिला को हुन् र कहाको हुन्

चोरी गर्न एकदम सिपालु खतरनाक यी महिला देखी सबै जना होसियार हुनुहोस ...हेर्नुहोस यी महिला को हुन् र कहाको हुन्

महानगरीय प्रहरी अपराध महाशाखाले व्यूटीपार्लरमा फेसियल गराईदिने बहानामा शरीर सुन र नगद लुटपाटमा संलग्न एक महिलालाई पक्राउ गरेको छ ।सडकमा भेटिएका महिलाहरुसँग विभिन्न नाता जोड्दै नयाँ कपडा लगायतका सामाग्रीहरु खरिद गरिदिई विस्वास जितेर व्यूटी पार्लरमा पु¥याई फेसियल गराउने बेला गर गहना सुरक्षित पार्ने निहुँमा झोलामा हाल्न लगाई ती महिला झोला बोकी फरार हुने गरेको प्रहरीले जनाएको छ ।

सिता कुवँर नामकी ती महिलाको अर्को नाम दीपशिखा थापा हो । अछाम साँफेबगर बस्दै आएकी २३ वर्षिय थापाले काठमाडौं कोटेश्वरको फेसियल सेन्टर र असनको व्यूटी पार्लरबाटे सुस्मिता देवकोटा, शर्मीला भण्डारी, अम्बिका श्रेष्ठ लगातलाई लुटेकी थिइन् । प्रहरीले पीडितको संख्या अझै बढि हुनसक्ने बताएका छन् । करीब ५ लाख बराबरको धन सम्पत्ति कुम्ल्याई तिनी नेपालगंज गई बसेकी थिइन् । अपराध महाशाखाले दीपशिखा थापालाई नेपालगंजबाट पक्राउ गरी अपराध महाशाखा ल्याएको हो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}