Home » » सहवास गरे लगत्तै भूलेर पनि गर्न नहुने ६ कुराहरु

सहवास गरे लगत्तै भूलेर पनि गर्न नहुने ६ कुराहरु

सेक्स लगत्तै तपाईंको दिमागमा हलचल हुनसक्छ तर तपाईंले के बोल्नुहुन्छ, त्यो कुराहरु याद राख्नुहोस्। सम्बन्धलाई लामो समयसम्म राम्रो तरिकाले अघि बढाउन चाहनुहुन्छ भने यस्ता कुराहरु छन् जसलाई तपाईंले बिर्सेर पनि भन्न हुँदैन। सेक्स लगत्तै भन्न नहुने कुराहरु यहाँ उल्लेख गरिएका छन् जसलाई सबैले बुझ्न जरुरी छ।

१ तुलना गर्नुः आफ्नो पुरुषको बेडको व्यवहारलाई आफ्नो पूर्व प्रेमीसँग तुलना गर्नु सबभन्दा नराम्रो मानिन्छ। सेक्स लगत्तै यस्ता कुराहरुलाई आफ्नो दिमागबाट हटाउनुहोस्।

२ आमाको बारेमा कुराकानीः सेक्स लगत्तै उनको आमासँग सम्बन्धित केहि पनि कुरा नगर्नुहोस् यसले उनको मुडलाई एक सेकेन्डभित्रै बिगारिदिन्छ।

३ तपाईं अब जान सक्नुहुन्छः तपाईंले सेक्स गर्नुभएको पुरुषको बारेमा जे सुकै सोचे पनि सेक्स लगत्तै उनलाई त्यहाँबाट जानको लागि संकेत गर्नुभयो भने त्यो भन्दा नराम्रो कुरा केहि हुँदैन।

४ वीर्यस्खलन अहिले नगर्नुहोस्ः सेक्सका दौरान महिलाभन्दा पुरुषको वीर्यस्खलन चाँडै हुने कुरा कसैबाट लुकेको छैन। ‘तपाईंले अलि धेरैबेर गर्नसकेको भए राम्रो हुन्थ्यो’ भन्ने जस्ता कुराहरु भनेर उनको इगोमाथि ठेस नपुर्याउनुहोस्। यसले गर्दा तपाईंको पुरुषलाई अर्को पटकको लागि तनाव हुने गर्दछ र यसले सेक्स लगत्तैको राम्रो मुडलाई बिगार्ने गर्दछ।

५ नयाँ तरिकाहरु अपनाउनुहोस्ः तपाईंको सेक्स लाइफ एउटै प्रकारको र बोरिङ भएता पनि सेक्स लगत्तै आफ्नो पार्टनरलाई सेक्सको नयाँ तरिकाहरु अपनाउने बारेमा कुरा नगर्नुहोस्। यसले सेक्स पछिको मूड खराब गरिदिन्छ। यस्ता कुराहरुको बारेमा तपाईंले अरु समयमा भन्न सक्नुहुनेछ।

६ ठिक-ठिकैः सेक्सपछि आफ्नो पार्टनरलाई उनको तरिकाको बारेमा प्रशंसा गर्दा राम्रो हुन्छ। विश्वास गर्नुहोस्, यस्तो कुराले तपाईंको सम्बन्धलाई धेरै लामो समयसम्म राम्रो राख्दछ। तर, यदि तपाईंको पुरुषले आफ्नो तरिकाको बारेमा सोध्दा तपाईंले ठिक–ठिकै थियो भनेर उत्तर नदिनुहोस्। यसो भन्नाले तपाईंको पुरुषलाई आफ्नो व्यवहारको बारेमा सोच्न बाध्य तुल्याउँछ। राम्रो शब्दहरुको प्रयोग गर्नुहोस्।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}