Home » » पारसलाई छोडेर किन गईन हिमानी थाइल्याण्ड ? पारस बहिनी ज्वाईको शरणमा

पारसलाई छोडेर किन गईन हिमानी थाइल्याण्ड ? पारस बहिनी ज्वाईको शरणमा

मंसिर । पूर्वयुवराज्ञी हिमानी शाह सोमबार थाइल्याण्ड प्रस्तान गरेकी छिन् । शाह बहिनी प्रेरणासहित थाइल्याण्ड लागेकी हुन् ।
हिमानी शाह थाइल्याण्ड प्रस्तान गरे पनि उनका श्रीमान पूर्वयुवराज पारस भने स्वदेशमा नै रहेका छन् । लामो समयमा सम्म अश्वस्थ रहेका पारस नेपाल आएको निकै समय भए पनि पारस र हिमानीको सम्बन्ध अझै चिसै रहेको यो घटनाले पनि देखाएको छ ।

जानकार स्रोतका अनुसार पारसलाई थाइल्याण्ड लैजाँदा लागूऔषधको मुद्दाले समस्या सृजना गर्न सक्ने बताईएको छ ।
थाइल्याण्ड प्रस्थानको क्रममा हिमानी निकै निरास देखिएकी थिइन् । पारस थाई प्रेमिका र लागूऔषध दुव्र्यसनको कारण पूर्वराजा ज्ञानेन्द्रले पारसलाई निर्मल निवासमा अझै प्रवेश दिएका छैनन् । पारस हाल बहिनी ज्वाईको घरमा बस्दै आएका छन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}