Home » » Nalukau Muhar ||Ratna Baraili & Milan Lama|| Ft. Shankar BC & Parbati Rai HD

Nalukau Muhar ||Ratna Baraili & Milan Lama|| Ft. Shankar BC & Parbati Rai HD

News in Detail
कोही बजाउनु डम्फु मादल कोही जाउनु ताली आउन सँगै नाचौँ गाउँ रिस राग फाली नाचौँ न नजर जुधार चाहिँदैन हिरा र जुहार, नहुनु हाम्रो भेट भाछ, नलुकाउ मायाले मुहार बोलको लोक दोहोरी गीत गायिका रत्ना बराईलीले बजारमा ल्याएकी हुन् । यस गीतमा गायक मिलन लामा र गायिका रत्ना बराईलीले स्वर भेरेका छन् भने शब्द/लय गायक मिलन लामाको रहेको छ । यसअघि गायक लामाका माझी दाई पोखरा फेवाताल को, क्या राम्रो मुहार फुल फुलेझैँ, बाटो खूल्यो मोटर चल्यो जुम्ला कालिकोटको लगायतका गीतहरु अत्यधिक चर्चामा रहेका थिए। भिडियो - रतन लुईँटेल

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}