Home » » नयाँ वर्षमा सलमानले बल्ल पाए आफ्नो जोडी, को हुन् यी युवती ?

नयाँ वर्षमा सलमानले बल्ल पाए आफ्नो जोडी, को हुन् यी युवती ?

मुम्बई । वर्ष २०१६को शुरुआतसँगै सलमान खानकी जोडी बनेको छ । तर, यो जोडी रियल नभई फिल्मी जिन्दगीमा बनेको हो । लामो समयपछि सलमान खानको फिल्म ‘सुल्तान’का लागि हिरोइन भेटिएकी हुन् । अब ‘सुल्तान’मा सलमानको अपोजिट अनुष्का शर्मा देखिनेछन् । 

यो भन्दा पहिला फिल्ममा पहलवानको भुमिका निभाइरहेका सलमान खानसँग कृति सैननदेखि लिएर कैयौै हिरोइनको नाम जोडिएको थियो । तर, अन्तिममा अनुष्का शर्मा नै सलमानकी जोडी बनेकी हुन् । यो फिल्म ईदमा रिलिज हुने बताइएको छ । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}