Home » » झारफुकको बहानामा महिलासँग जबरजस्ती शारीरिक सम्पर्क राखेपछि

झारफुकको बहानामा महिलासँग जबरजस्ती शारीरिक सम्पर्क राखेपछि

बाँके, २१ पुस । जबरजस्ती करणी गरेको अभियोगमा गहनापुर–५ कपासी बस्ने २६ बर्षीय दुर्गेशकुमार मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । मिश्रले सोमबार राति नेपालगंज उपमहानगरपालिका–६ बस्ने २९ बर्षीया महिलालाई झारफुक गरिदिन्छु भनि जवरजस्ती करणी गरेको भनि पीडित महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}