
|
|
२२ पुस, काठमाडौं ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्ड थाइल्याण्ड पुगेका छन् । थाइल्याण्डको थाइल्याण्डको समितिभेज अस्पतालमा उपचाररत एमाओवादी नेता एंव पूर्व अर्थमन्त्री वर्षमान पूनलाई भेट्न त्यहाँ पुगेका प्रचण्डले ट्वीटरबाट आफू पुगेको जानकारी दिएका हुन् ।
प्रचण्डलाई स्वागत गर्न विमानस्थल सम्म थाइल्याण्डका लागि नेपाली राजदुत खगनाथ अधिकारी आफै आएका थिए ।
प्रचण्डको साथमा सभामुख तथा पूनकी पत्नी ओनसरी घर्ति र प्रचण्ड पत्नी सीता दाहाल पनि थाइल्याण्ड गएका छन् ।
थाइल्याण्ड पुगेपछि प्रचण्डको आधिकारिक ट्वीट ह्याण्डलबाट लगातार ट्वीट भएको देखिन्छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

