Home » » बाग्लुङको उत्तरगंगा जलाशययुक्त जलविद्युतकालागि कानूनी झन्झट हटयो

बाग्लुङको उत्तरगंगा जलाशययुक्त जलविद्युतकालागि कानूनी झन्झट हटयो

नेपालमै नमूना आयोजनाको रुपमा निर्माण गर्न लागिएको उत्तरगंगा जलासययुक्त जलविद्युत निर्माणका लागि कानुनी झन्झट हटेको छ । सर्वेक्षण अनुमतिसँगै विभिन्न चरणमा लिनुपर्ने कानुनी प्रक्रियाको काम सकिएपछि आयोजना निर्माणका लागि कानुनी झन्झन हटेको हो । 

जलविद्युत आयोजना निर्माणका लागि आवश्यक सबै कानुनी प्रक्रियाहरु पुरा भएपछि तीन सय मेघावाट क्षमताको उक्त जलविद्युत आयोजना निर्माणले गति लिन सुरु गरेको आयोजनाले जनाएको छ । सरकारले महत्वाकांक्षी योजनाको रुपमा लिएको जलविद्युत आयोजना निर्माण स्थल ढोरपाटन शिकार आरक्ष क्षेत्र आसपास पर्ने भएकाले सर्वेक्षण अनुमति पाएपनि बन मन्त्रालयको सिफारिसमा निर्माण कार्य रोकिएको थियो ‘

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}