
|
|
उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कलम थापाले नेपालको दुबै छिमेकीसँग सदियौदेखिको सम्बन्ध रहेको बताउनु भएको छ । उहाँले नेपालले दुवै छिमेकीलाई महत्व दिने बताउदै चीनसँगको नयाँ सम्बन्धको फ्रेमवर्क तयार गर्ने काम भारतको विकल्पमा नभएको प्रष्ट पार्नुभयो ।
उहाँले यसलाई कार्डको रुपमा नबुझ्न पनि सबैलाई आग्रह गर्नु भएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

