Home » » घर पुतली खेल्ने भन्दै १४ वर्षीय एक बालकले ११ वर्षीया बालिकालाई चिउरीको बोटमुनि लगेर बलात्कार गरे

घर पुतली खेल्ने भन्दै १४ वर्षीय एक बालकले ११ वर्षीया बालिकालाई चिउरीको बोटमुनि लगेर बलात्कार गरे

पुस– भुजा खाने बाहानामा गुल्मीमा एक बालकले बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
बालक १४ वर्षका छन् भने बालिका ११ वर्षीया हुन् । यो घटना गुल्मी क्षेत्र नम्बर तीनमा पर्ने एक गाविसको हो । घटनाक्रम अनुशार ती बालकले भुजा घर पुतली खेल्ने बहानामा बालिकालाई घर नजिकैको चिउरीको बोटमुनि लगेर १० रुपैयाँको प्रलोभन दिई बलात्कार गरेको प्रहरीले जनाएको छ।
बालबालिका दुबै दलित परिवारका भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुशार उनीहरुमा अभिभावकहरुको हेरचाह नहुँदा यस्तो समस्या देखिएको हुन सक्छ । प्रहरीले उनीहरु बलबालिका भएकोले ठेगाना खुलाएको छैन ।

प्रहरी सहायक निरीक्षक सत्य यादवका अनुशार प्रहरी हिरासतमा राख्न आइतबारबाट उनीहरुको म्याद थप्ने तयारी भइरहेको छ। अभिभावकै सुरक्षामा राखेर उसलाई कारबाही गर्नुपर्ने नियम रहेको छ। तर कानुनी प्रावधानअनुसार १४ वर्षदेखि १६ वर्षसम्मको बालकले बालिकालाई बलात्कार गरेमा सजायको आधा कारबाही भोग्नु पर्ने व्यवस्था छ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}