Home » » मरूभूमीमा कुकुरले आफ्नो दुध चुसाएर वालकलाई वचाईन्- भिडियो सहित

मरूभूमीमा कुकुरले आफ्नो दुध चुसाएर वालकलाई वचाईन्- भिडियो सहित

एजेन्सी, के तपाईलाई पत्यार लाग्छ एक कुकुरले आफ्नो दुध चुसाएर वालकको ज्यान वचाएभन्दा । तर चिलीको एक मरुभूमिमा फसेका दुई वर्षीय बालकलाई कुकुरले आफ्नो दूध खुवाएर ज्यान बचाएको खवर सार्वजनिक भएको छ ।

रिना नामको गर्भवती कुकुरले चिलीको राजधानी सान्टियागोबाट करिब २ हजार किलोमिटर टाढाको दूरीस्थित मरुभूमिमा ती बालकको ज्यान बचाएको चिलीको सञ्चारमाध्यमले जनएका  छन्  |

मरुभूमिमा टाढा टाढासम्मको सुख्खा धुलोबाहेक अरु केहि देखिदैनथियो| झट्ट देख्नासाथ साथ त्यो दृश्य पत्याउन मुस्किल थियो , तर, त्यो घटनाबारे त्यहाँको प्रहरीले पनि पुस्टि गरिसकेको छ | रिनाले मरुभूमिमा रहेको एक घरमा बालक लाई आफ्नो दूध खुवाएर बचाएकी थिईन्  |

पुलिसका अनुसार उद्दार गरिएका बालकलाई उपचार पछि बाल कल्याण विभागको संरक्षणमा पठाइएको थियो | चिलीको पारिवारिक अदालतले आउदो २२ सेप्टेम्बरमा बालकबारे फैसला दिएर बालकलाई पाल्ने संस्था या व्यक्तिबारे टुंगो लगाउनेछ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}