Home » » ऋषि धमलासँग ज्योति मगरले गरिन सेक्स, भर्जिनिटीदेखि लुंगी, पेटीकोटसम्मका कुरा

ऋषि धमलासँग ज्योति मगरले गरिन सेक्स, भर्जिनिटीदेखि लुंगी, पेटीकोटसम्मका कुरा

पछिल्लो समय ढाडे बिरालो बोलको गीतको म्यूजिक भिडियोमा अभिनय गरेर थप चर्चा र बिबादमा तानीएकी हट गायिका ज्योती मगरले आफुले लोक गीत गाएर गलत काम नगरेको बताएकी छिन् ।

पत्रकार ऋषि धमलासँगको कार्यक्रम धमलाको हमलामा गायिका ज्योतीले यो समयको माग भएकाले आफुले गल्ती नगरेको तर यस अघिका गायक गायिकाहरुले पनि लुंगी र पेटीकोट, आदी जस्ता गीत ल्याएको भन्दै आफु बच्च खोजीन् ।

आधी घण्टा लामो कार्यक्रममा ज्योती र धमलाले सेक्स, किस देखि, देखिने र छोपीनेसम्मका कुरा गर्न भ्याए । कार्यक्रमकै दौडानमा ज्योतीले धमलाई तपाइले मलाई किस खानु भएको थियो नी अस्तिनै भन्दा धमलाले रातो हुँदै भने मैले श्रीमतीसँग बाहेक कसैसँग सम्पर्क गरेको छैन ।

तर आफुले हनीमुन भने मनाउन नपाएको प्रस्टाए र अविबाहित ज्योतीलाइृ हनिमुनको अनुभव सोध्न थाले । तर ज्योतीले आफु अविबाहित रहेको तर भर्जिन नरहेको बताइन् ।

कार्यक्रमको अन्त्य तिर ऋषिले ज्योतिलाई तपाइको कतिजना पुरुषसँग सम्बन्ध छ भनेर सोध्दा, कार्यक्रममा धमलाकी श्रीमती बनेकी पल्पसा डंगोलले ज्योतीको छोटो कपडा सज्दै भनिन् यहाँ देखाउन नहुने कुरा छ, छोप्नुपर्छ क्या ।


Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}