
|
|
अहिले इन्टरनेटमा एउटा भिडियो खुबै भाइरल बनेको छ । अल डेफ डिजिटलले यु ट्युबमा अपलोड गरेको उक्त भिडियो यो समाचार तयार पार्दासम्म साढे १५ लाख भनदा बढिले हेरिसकेका छन् । गएको मे १६ मा अपलोड गरिएको भिडियो ४ महिनामै यतिधेरैले हेर्नुको कारण के होला ? वास्तवमा यसमा एकातर्फ यौनिकता गाँसिएको छ, अलिकति अश्लील पनि लाग्दछ तर निकै नै रोचक पनि छ ।
यो भिडियोमा आँखामा पटि्ट बाँधेका युवतीहरुले युवकको यौनांग छामेरै उसको जात पत्ता लगाइदिन्छन् । यहाँ जात भन्नुको अर्थ नेपालमा जस्तो बाहुन, क्षेत्री, मगर आदि भन्न खोजिएको होइन । युवतीहरुले पाइन्ट बाहिरैबाट युवकको यौनांग छामछुम पारेर त्यो युवक कालो जातिको हो की गोरो जातिको ? एसियन हो की हिस्पानिक अथवा मध्यपूर्वको हो ? भन्ने कुरा ठ्याक्कै भनिदिन्छन् ।
भिडियोमा दुइजना युवतीहरुले पुरुषका यौनांग छाम्ने काम गरेका छन् । उनीहरुले आँखामा पटि्ट बाँधेका छन् । यौनांग छामिने युवकहरु अर्धनग्न छन् अर्थात् उनीहरुले जिउको माथिल्लो भागमा कुनैपनि कपडा लगाएका छैनन् । युवतीहरुले ती युवकका जिउको माथिल्लो नांगो भागमा मुसार्दै, सिक्स प्याक सुम्सुम्याउँदै आफ्नो हात युवकको गोप्य अंगतिर बढाउँछन् । यसो गर्दा युवकहरु काउकुती र लाजले भुतुक्कै हुन्छन् । सायद यति गरिसक्दा उनीहरुको यौनांगले पनि आफ्नो अधिकतम आकार ग्रहण गरिसकेको हुन्छ, जसका कारण युवतीहरु लिंगको खास आकार थाहा पाउन सक्छन् ।
यो भिडियोमा रहेका केही तथ्य यस्ता छन् :
युरोपमा सबैभन्दा ठूलो यौनांगधारी पुरुष फ्रान्सका हुन् जहाँ लिंगको औषत लम्बाइ ६.२ इन्च हुन्छ ।
एसियामा जापानीहरुको लिग सबैभन्दा लामो अर्थात् ५.६ इन्च औषतको हुन्छ ।
हिस्प्यानिकहरुमा सबैभनदा लामो लिंग कोलम्बियाली पुरुषको हुन्छ । कोलम्बियाली पुरुषको लिंगको औषत लम्बाइ ७ इन्चको हुन्छ ।
मध्यपूर्वमा सबैभन्दा लामो लिंग हुने पुरुष लेबनानका हुन् । लेबनानी पुरुषको लिंगको औषत लम्बाइ ६.६ इन्च हुन्छ ।
थप जानकारीका लागि भिडियो हेर्नुस्

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |
