Home » » यस्ता छन् अधिकाँश पुरुषलाई थाहा नहुने महिलाका ७ गोप्य कुराहरु!

यस्ता छन् अधिकाँश पुरुषलाई थाहा नहुने महिलाका ७ गोप्य कुराहरु!

अधिकाँश पुरुषलाई महिलाको बारेमा त्यति नै थाहा हुन्छ जति उनीहरुले देख्छन् र सुन्छन्। खासमा धेरै पुरुषलाई महिलाका रहस्यबारे जानकारी नै हुँदैन। त्यसैले होला एक साहित्यकारले महिलालाई ‘फरेन ल्याण्ड’ अर्थत विदेशी भूमिको सज्ञा दिएका छन्। कहिले काँहि पुरुषहरु महिलाको बारेमा राम्रो ज्ञान भएको ठानेर भ्रममा समेत पर्ने गर्छन्। किन कि कतिपय यस्ता कुरा हुन्छन् जुन महिलाले पुरुषलाई थाहै दिँदैनन्।

अधिकाँश पुरुषलाई महिलाको बारेमा त्यति नै थाहा हुन्छ जति उनीहरुले देख्छन् र सुन्छन् । खासमा धेरै पुरुषलाई महिलाका रहस्यबारे जानकारी नै हुँदैन । त्यसैले होला एक साहित्यकारले महिलालाई ‘फरेनल्याण्ड’ अर्थत विदेशी भूमिको सज्ञा दिएका छन् ।कहिले काँहि पुरुषहरु महिलाको बारेमा राम्रो ज्ञान भएको ठानेर भ्रममा समेत पर्ने गर्छन्। किन कि कतिपय यस्ता कुरा हुन्छन् जुन महिलाले पुरुषलाई थाहै दिँदैनन्। यहाँ महिलाले पुरुषलाई नभन्ने ७ कुराबारे चर्चा गरिएको छ।

१. एक महिला अर्की महिलासँग प्रेम गर्छे
महिला पुरुषसँग मात्र आकर्षित हुन्छे भन्ने ठान्नु भएको छ भने तपाइँ गलत हुनुहुन्छ । खासमा एक महिला अर्की महिलाको दुश्मन ठानिएपनि महिलाले महिलालाई एकदम प्रेम समेत गर्छन। कतिपय महिलालाई आकर्षक बनेर हिँड्ने महिलालाई बारम्बार देख्न मन समेत लाग्ने गर्छ।

२. पूर्व प्रेमीको निगरानी
केटीहरुले विवाह भएपछि वा नयाँ प्रेम सम्बन्ध शुरु भएपछि पनि पहिलो प्रेमीलाई विर्सन सक्दैनन्। उनीहरुले पूर्व प्रेमिका गतिविधी नियालीरहेका हुन्छ्न्। उ कहाँ जान्छ। कोसँग भेट्छ वा कस्ता फेसबुक अपडेट राख्छ भन्ने कुरा केटीहरुले विचार गर्छन्।

३. अश्लिल चलचित्र हेर्न महिलालाई पनि मन पर्छ
अश्लिल चलचित्रका पारखी पुरुष मात्र हुन्छन् भन्ने सोंच्नु भएको छ भने तपाइँ गलत हुनुहुन्छ। खासमा केटीहरु पनि अश्लिल चलचित्र हेर्न मन पराउँछन्। तर उनीहरुले यस्तो चलचित्र हेरेको कुरा कहिल्यै पनि स्वीकार भने गर्दैनन्।

४. आफ्नै शरीरसँग प्रेम
हरेक महिलालाई सबैभन्दा बढी प्रेम आफ्नै शरीरसँग हुन्छ। खासमा शरीरको विषयमा पुरुषले गर्ने नकारात्मक टिप्पणीले कुनै पनि केटीको सबैभन्दा बढी चित्त दुख्छ।

५. एक्लै हुँदा ….
महिलाहरु एक्लै हुँदा अनेक हर्कत गर्छन् जुन अरु भएको बेला गर्न मिल्दैन। तर यो कुरा उनीहरुले अरुसँग भन्न मन पराउँदैनन्। ब्रा लगाएर नाच्नु वा विभिन्न पोज दिएर ऐना हेर्नु जस्ता क्रियाकलाप केटीहरुले एक्लै भएको बेला गर्छन्।

६. इर्श्या
इर्श्या कुनै पनि महिलाको लागि प्राकृतिक गुण नै हो भन्दा पनि हुन्छ। विवाह गरेपछि हतारमा आमा बन्न नचाहने केटी अरुका सन्तान देखेर भने इर्श्या गर्छन्। आफूलाईमहिलाका समस्याका कारण दुखाइ वा पीडा हुँदा पतिलाई पनि त्यस्तै भैदिए हुन्थ्यो जस्तो उनीहरुलाई लाग्छ।

७. रहस्य जान्ने इच्छा
हरेक महिलालाई आफ्ना पुरुष साथी वा पतिप्रति केही न केही कुरा लुकाएको संका हुन्छ। उनीहरु त्यो कुरा जान्न चाहिरहेका हुन्छन्।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}