Home » » एस्तो पनि ! अर्कै पुरुष संग श्रीमानकै अगाडी शारीरिक सम्बन्ध राख्न पाईने

एस्तो पनि ! अर्कै पुरुष संग श्रीमानकै अगाडी शारीरिक सम्बन्ध राख्न पाईने

संसारका हरेक देशका आ-आफ्नो धर्म ,संस्कृति परम्परा हुने छन्। परम्परा पनि बिचित्र कै पाइन्छ। हरेक समाजमा एकैखाले चिन्तन ,सोच ,धर्म ,संस्कृति, परम्परा हुदैन्। अरबका खाडी देशमा महिलाले बुर्का लगाउने र पुरा शरीर छोपोर हिड्ने चलन रहेको छ भने कतै महिलाले पुरुषसित बोल्न नहुने चलन पनि हामीलाई थाहै छ।

त्यसो त हाम्रो समाजमा आफ्नो श्रीमती पर पुरुष सित हिँडेको सहन त के सुन्नपनि नसक्ने छ हाम्रो समाज। तर अफ्रिका महादेशको नामिबियामा रहेको कोकोलेण्डभर भन्ने टापूमा बस्ने हिम्बा जातका आदिबासी समूदायमा विवाहित महिलाले अर्कै पुरुषसित संवन्ध राख्न पाउने चलन छ ,त्यो पनि लुकिछिपी होइन हाकाहाकी नै।

५० हजारको हाराहारीमा रहेका हिम्बा जातीका आदिबासीहरुको मुख्य पेश गाई पालन हो। आदिवासीहरुले बिवाहलाई ठुलो महत्वदिने गर्द्छन्। आर्थिक लेनदेनमा पुरुषको भन्दा महिलाको प्रभुत्व बढि हुन्छ, घरमा श्रीमान हुँदाहुँदै पनि अर्को पुरुष बिवाह गरेर ल्याउन सक्ने नियम हुन्छ यस जातिमा बिवाह अघि शारीरिक सम्बन्ध गर्न पाइदैन र बिवाह पश्चाताप भने आफुले मनपराएको पुरुष संग श्रीमानकै अगाडी शारीरिक सम्बन्ध राख्न पाइन्छ। -एजेन्सी

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}