Home » » आगो लाग्दा झ्यालबाट बच्चाहरु फ्याँकिए (भिडियो सहित)

आगो लाग्दा झ्यालबाट बच्चाहरु फ्याँकिए (भिडियो सहित)

दक्षिणपूर्व चीनमा अवस्थित निङदे शहरको जुची प्लाजामा रहेको एक किन्डरगार्डेन मा आज ११ बजे आगलागी हुँदा दर्जनौं बालबालिका घाइतेँ भएकाछन् । प्रत्यक्षदर्शीहरुका अनुसार शिक्षक शिक्षिकाहरुले झ्याल फुटाएर बच्चाहरुलाई तल फ्याँकेका थिए, तल तैनाथ उध्दारकर्मीहरुले उनीहरुलाई समाएका थिए ।

कति बच्चाहरु भयभीत भएर बेहोस भएका तिए ।भूँइतलामा भएको फूल दोकानबाट आगजनी शुरु भई दोस्रो तल्ला सम्म फैलिएको थियो । ३०० जना पढ्ने उक्त किन्डरगार्डेनका सबै बच्चाहरुलाई उध्दार गरिएको थियो ।


Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}