Home » » अपडेटः धादिङ केन्द्रबिन्दु भएर ४.५ रेक्टरस्केलको भुकम्प

अपडेटः धादिङ केन्द्रबिन्दु भएर ४.५ रेक्टरस्केलको भुकम्प

काठमाडौं– काठमाडौंमा मंगलबार मध्यान्ह भुकम्पको धक्का महसुश भएको छ । मध्यान्ह १२ बजेर १८ मिनेट जाँदा भुकम्पको धक्का महसुश गएको हो ।

भुकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोकलगायतका जिल्लाहरुमा पनि महसुश भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}