
|
|
काठमाडौँ । प्रहरीले सोमबार दिउसो छापा मारी २ घण्टामा बुटवलका विभिन्न होटलबाट १६ यौन जोडीलाई पक्राउ गरेको छ ।
होटलमा यौन धन्दाबढेको जनगुनासोका आधारमा छापा मार्दा ३२ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय बुटवललले
जनाएको छ ।
बुटवलको नेपालगञ्ज रोड, पुरानो बसपार्क, नयाँ वसपार्क, गोलपार्क लगायतका स्थानबाट उनीहरुलार्य पक्राउ गरिएको हो । सोमबार दिउसो १ बजेदेखि ३ वजेसम्मको समयमा यी जोडिहरुलाई पक्राउ गरिएको हो ।
ति मध्ये कोहि आपत्तिजनक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु २० देखि ४५ बर्ष उमेर समुहका रहेको प्रहरीले जनाएको छ ।
कसैले छिमेमिलाई ल्याएको बताएका छन् भने कोहिले गर्लफ्रेन्ड र व्याइफ्रेन्ड भएको बयान दिएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

