Home » » युवती मृत अवस्थामा भेटिइन्

युवती मृत अवस्थामा भेटिइन्

बागलुङ—विगत एक सातादेखि हराइरहेकी बागलुङको हुग्दिशिरकी एक युवती सोमबार मृत अवस्थामा भेटिएकी छिन् । हुग्दिशिर गाविस वडा नं ३ की २७death वर्षीय तारा श्रीस हुग्दिशिर गाविसको वडा नं ३ को भाटीको छेण फोहोर फाल्ने खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ । 

श्रीसको मृत अवस्थामा औँसा किरा परेर दुर्गन्ध आइरहेको अवस्थामा फेला परेको प्रहरी निरिक्षक अरुण कुमार भण्डारीले बताए ।
Source: Nawasandesh

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}