
|
|
"दरम खोला बग्यो सलल,जुन ठाउमा गएनी मलाई त गाउँको झल्को आउँछ झलल"
यु.ए.ई.(सारजा)
बाग्लुङको चर्चित दरम खोलाको नाममा बनेको.. "दरम खोला बग्यो सलल,जुन ठाउमा गएनी मलाई त गाउँको झल्को आउँछ झलल"..भन्ने गित यु.ए.ई. को सारजामा शुटिङ भएको छ । बिदेशमा रहेका नेपालीको मनको भावना यस गितमा समेटिएको छ। बिदेशमा भिडियो लागि धेरै कुराको अभाब हुनको बाबजुत पनि राम्रो बनाउने पर्यास गरिएको छ।जुन गितको सम्पादनको लागि नेपालनै पठाउने र तिहार लगत्तै गित बजारमा आउने बताईको छ ।गितमा दरम,म्यग्दी,र कालिगण्डगीको नाम रहेपनी गित सम्पुर्ण नेपालिको गित हो।
गितमा (शब्द,भाका र स्वर )बिनोद लोहनीको रहेको छ।गीत महिला र पुरुषको छुट्टाछुट्टै लोकगित बनाएको छ।जहाँ महिला स्वर जुना श्री रहेको छ र महिला स्वर रहेको गीत नेपालमा गरिने छ भने।हिजो गरिएको भिडियो पुरुष भर्सनको हो। गितमा नेपालका विभिन्न ठाँउका बिदेशमा कामको शिलशिलामा आएका नेपाली युबा र युवतीको छ।जहाँ सुनिल थापा,प्रकाश गुरुङ,तुल खड्का,सबिता आचर्य,आशिकी पाण्डेको रहेको छ अनि क्यामारा मुनराज तामाङको छ भने निर्देशन स्वयम बिनोद लोहनिको रहेको छ।
केही समय पहिले यु.ए.ई. साराजामा छायांकन गरिएको पर्देशी (दरम खोला बग्यो सलल) गीतको भिडियो अहिले नेपालमा सम्पादन भै राखेको छ।
तीज लगत्तै बजारमा आउने तयारी गरिएको उक्त गीत अनाथ बालबालिका को लागि एक छाक रोटि पनि हुनेछ।किनकी उक्त गीत बाट जति रकम संकलन हुन्छ त्यो सबै अनाथ आश्रम लाई हस्तान्तरण गरिने छ।
उक्त गीत सम्पुर्ण पर्देशी पर्ती समर्पित गीत हो अनि थोरै भएनी भोको पेटको लागि एक गाँस बन्नेछ।
गीतमा बिनोद लोहनी को स्वर तथा लय रहेको छ भने शब्द मेनुका लोहनी को रहेको छ। अभिनय भने कामको शिलशिलामा पर्देशमा रहेका शुनिल थापा,प्रकाश गुरुङ,तुल खड्का,सबिता आचार्य,आशिकी पाण्डे आदिको रहेको छ।यसलाई छायांकन मुनराज तामाङ र निर्देशन बिनोद लोहनीकै रहेको छ।गीत भावना म्युजिक मार्फत बजारमा आउने भएको छ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

