Home » » राधे माँ ले वेश्यावृत्तिको धन्दा चलाइरहेको आरोप

राधे माँ ले वेश्यावृत्तिको धन्दा चलाइरहेको आरोप

मुम्बई एजेन्सी । अक्षय कुमारलाई सम्मोहन गर्ने षडयन्त्र गरेको आरोपपछि विवादित राधे माँमाथि अर्को गम्भीर आरोप लागेको छ । मोडल अरसी खानले प्रहरीसमक्ष राधे माँ वेश्यावृत्तिको धन्दा गराउने र आफूलाई राधे माँले फोनमा ज्यान माने धम्की दिएको उजुरी गरेकी छिन् । यस्तै आरोप यसअघि अभिनेत्री बिन्द्रा डालीले पनि लगाएकी थिइन ।

प्रहरीमा गरिएको उजुरीमा मोडल अरसीले राधे माँका एजेण्टले उनलाइ समेत वेश्यावृत्तिमा लाग्न सम्पक गरेको बताएकी छिन् । आफूले राधे माँको रेक्स रैकेटमा संलग्न भएर वेश्यावृत्ति गरेमा निकै बढी पैसा दिने बताउको समेत अरसीलको उजुरीमा छ ।

अरसी खान पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीसँग प्रेम अफेयरका कारण चर्चामा छिन् । राधे माँका बारेमा उनको यो बयानले उनलाई थप चर्चामा ल्याएको छ ।
Source: Everestdainik

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}