
|
|
जयपुर, एजेन्सी । जापानी युवतीलाई गाइड बनेर बलात्कार गर्ने एकजना युवा र तिनका सहयोगीलाई अदालतले २० वर्षको जेल सजाय सुनाएको छ ।
गत फेब्रअरी ८ तारिखका दिन मा जयपुर घुम्न आएकी एकजना जापानी युवतीलाई गाइड बनेको नाटक गर्दै आरोपीत अजीत सिंह र उसका साथीहरुले बलात्कार गरेका थिए ।
पर्यटनका लागि उत्कृष्ट मानिने जयपुरमा भएको यो घटनाले राष्ट्रिय रुप लिएपछि प्रहरीले बलात्कारीहरुलाई ९ दिनभित्रै पक्राउ गरी अदालतमा प्रस्तुत गरेको थियो ।
Source: Everestdainik

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

