Home » » मानवअधिकार आयोगले पत्ता लगायो टीकापुर हत्याकाण्डको रहस्य

मानवअधिकार आयोगले पत्ता लगायो टीकापुर हत्याकाण्डको रहस्य

भदौ २५ काठमाडौं – टीकापुर घटनामा माओवादीका पूर्वछापामारहरु प्रयोग भएको पाइएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । आयोगको घटना अनुगमन प्रतिवेदनअनुसार स्थानीय युवा र पूर्वछापामारले हुलहुज्जत गरी हतियारसहित प्रहरीलाई आक्रमण गरेका थिए ।

एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरीको ज्यान जाने गरी भएको टीकापुर काण्डको स्थलगत निरीक्षण गर्न गएको आयोगको टोलीले तयार पारेको प्रतिवेदनमा उक्त तथ्य उल्लेख छ । छापामारहरुले भाला, खुकुरी, बञ्चरोजस्ता घरेलु हतियार प्रयोग गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}