Home » » तनहुँमा प्रहरीको गोली लागि घाइते भएका युवाको मृत्यु भएपछि थप तनाव

तनहुँमा प्रहरीको गोली लागि घाइते भएका युवाको मृत्यु भएपछि थप तनाव

तनहु, भदौ २६ । तनहुंको दमौलीमा शुक्रबार भएको झडपका क्रममा प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु भएपछि दमौली बजार झन तनावग्रस्त बनेको छ ।

शुक्रबारको आन्दोलनको क्रममा व्यास १ भादगाउँ निवासी १८ बर्षिय रोशन दुरालाई गोली लागेको थियो । उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएका दुराको शुक्रबार राती मृत्यु भएको हो । तस्वीरः प्रकाश अधिकारी, सेतीमादीडटकमबाट

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}