Home » » नरेन्द्र मोदी विश्वकै बेवकूफ प्रधानमन्त्री !

नरेन्द्र मोदी विश्वकै बेवकूफ प्रधानमन्त्री !

काठमाडौं, १५ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै बेवकुफ (मूर्ख) प्रधानमन्त्री बनेका छन् । गूगल सर्च इमेजमा मोदी सबैभन्दा मूर्ख प्रधानमन्त्री देखिएका हुन् । गूगलको इमेज सर्चमा (world’s most stupid prime minister)मा सर्च गर्दा विश्वकै मुर्ख प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीको तस्वीर देखाउँछ । यो भन्दा पहिला पनि मोदी यस्तै विवादमा आइसकेका छन् । गूगलले मोदीलाई विश्वकै मूर्ख प्रधानमन्त्री बनाएपछि मोदीको विश्वभरी आलोचना र विरोध भइरहेको छ ।


नेपालमा अघोषित नाकाबन्दी गर्नु, अमेरिका भ्रमणका बेला शिख पटेल समुदायले मोदीविरुद्ध विरोध प्रदर्शन गर्नु, नेपालमा पुत्ला जलाउनु जस्ता कार्यले मोदी गुगलको नजरमा विश्वकै खराब(मूर्ख) प्रधानमन्त्री देखिएका छन् । उसो त मोदीले अमेरिका भ्रमणका क्रममा डिजिटल इण्डिया प्राजेक्टका लागि गूगलका सीईओ सुंदर पिचाईसँग भेटवार्ता समेत गरेका थिए । मोदीलाई भेटेको दिनदेखि नै गगुलले उनलाई विश्वकै खराब प्रधानमन्त्री देखाएको हो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}