|
|
आश्विन २४, २०७२- आज संसदबाट निर्वाचित
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन
गरेर बधाई दिएका छन् ।
भारतीय प्रधानमन्त्री कार्यालयले ट्वीट गर्दै ओलीलाई मोदीले फोन गरेर बधाई दिएको जानकारी दिएको हो ।
एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहित १६ दलको समर्थनमा ओली आइतबार प्रधानमन्त्री निर्वाचित भएका हुन् ।
संविधान जारी भएपछि मधेसमा जारी आन्दोलनको कारण देखाउदै भारतीय पक्षले भन्सार नाकामा नेपाल आउने सामानको ढुवानीमा अवरोध गर्दै आएको छ ।
यसैगरी, नेपालका लागि चिनियाँ राजदूत उ छुन्थाईले प्रधानमन्त्रीमा निर्वाचित ओलीलाई भेटेर बधाई दिएका छन् । एमाले पार्टी कार्यालय पुगेर राजदूत छुन्थाईले ओलीलाई बधाई दिएका हुन् । सांसद
भवनबाट निस्किएर ओली एमाले मुख्यालय पुगेका छन् ।

प्रकाशित: आश्विन २४, २०७२

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |