Home » » सेक्सको बेला किन निकाल्छन् महिलाले आवाज ?

सेक्सको बेला किन निकाल्छन् महिलाले आवाज ?

यौनसम्पर्कको बेला महिलाहरुले विशेष प्रकारको आवाज निकालेका हुन्छन् । यस्ता आवाजहरुले पुरुषको उत्तेजनालाई चरमतामा पुर्याउने गर्दछ । केही महिना अगाडि एउटा युगल जोडीले यौनसम्पर्क गर्दा चर्को आवाज निकालेपछि प्रहरीले पक्राउ गरेको खबरसमेत प्रकाशित भएको थियो ।

तर महिलाहरुले यस्तो आवाज किन निकाल्छन् त ? पुरुषलाई पनि समान आनन्दा आउँदा पुरुषले भने यस्तो आवाज निकाल्ने तर महिलाले मात्रै विशेष आवाज निकाल्ने कारण के हो त भन्ने बारेमा थुप्रै अनुन्धान भएका छन् ।


धेरैले यस्तो आवाज निकाल्नु पुरुषलाई आनन्द दिलाउनु हो भनेका छन् भने केहीले महिला साँिच्चकैले आनन्द अनुभूति गरेपछि स्वतः यस्तो आवाज आउने बताएका छन् । केही अनुसन्धानले आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् । केही अनुसन्धानले आनन्दको अभिव्यक्ति वा मनोरञ्जन रहेको पनि देखाएका छन् । केही अनुसन्धानले सेक्सका बेला महिला अचेत अवस्थामा पुग्ने भएकाले आवाज निकाल्नु सामान्य हुने देखाएको छ । यसबारेमा हालैमात्रै एउटा अनुसन्धान गरिएको थियो ।

अनुसन्धानमा नौलो कुरा भने देखिँदैन ।

अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैंडीले अनुसन्धान गरेका थिए । सो अनुसन्धानमा सेक्समा सक्रिय १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सहभागी गराइएको थियो ।

उनीहरुले सहभागी महिलालाई ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ रु’ भनी प्रश्न गरेका थिए । अधिकांश महिलाले सेक्समा आवाज निकाल्नु बहानामात्र भएको बताएका थिए । कसैले पनि यसलाई यौन अर्गाज्मको रुपमा जवाफ नदिएको अनुसन्धानकर्ताहरुको भनाई छ ।

केही महिलाले सेक्सका बेला एस, मोर प्लिज, स्टप, गो, लभ युलगायतका शब्द उच्चारण गर्ने गरेको सो अनुसन्धानले देखाएको छ । पुरुषहरुले पनि सेक्सका बेला आवाज निकाल्ने सो अनुसन्धानले देखाएको छ ।

अनुसन्धानमा सहभागी ६६ प्रतिशत महिलाले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । केही महिलाले पुरुषको

आत्मबल बढाउन आवाज निकाल्ने गरेको बताएका थिए । आवाज हेट्रोसेक्सुअल महिलाले बढी निकाल्ने गरेको अनुसन्धानले देखाएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}