Home » » गायिका साकिराको सेक्स भिडियो सार्वजनिक गरिदिने धम्कि

गायिका साकिराको सेक्स भिडियो सार्वजनिक गरिदिने धम्कि

कुविक एनपी न्युज
एजेन्सी : कोलम्बियन गायिका साकिरा र स्पेनिस फूटबल स्टार जेराड पिकबीचको सेक्स भिडियो एक कर्मचारीले सार्वजनिक गरिदिने धम्कि दिएका छन् । जेराड पिकका पूर्वकर्मचारीले मागेजति नगद रकम नदिए भिडियो सार्वजनिक गरिदिने धम्कि दिएका हुन् ।


स्पेनिस् मिडियालाई पिकका प्रवक्ताले दिएको जानकारी अनुसार उक्त घटना सत्य भएको बताइएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}