Home » » यौन सम्पर्क गर्न नमानेको भन्दै पतिले गरे पत्निको हत्या ।

यौन सम्पर्क गर्न नमानेको भन्दै पतिले गरे पत्निको हत्या ।

अजिब अजिब घटना घटाउन भारत संसारमा नै अगाडी छ । हालै मात्र भारतको बरेली नरियावल इलाकाका एक पतिले रुीमतीले आफुले भनेको समयमा सेक्स नमानेको भन्दै हत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् । पत्नि मिनुको स्वास्थ्य केही अस्वस्थ भएकाले उनले सहजै स्विकारीनन् । यही विषयलाई लिएर श्रीमान् राजीव शर्माले पत्‍नीको संवेशदशिल अंगमा समेत धारीलो हतियार प्रहार गर्न पछि परेनन् । शर्माले मिनुको संवेशनशिल अंगमा आफ्नो खुट्टा समेत घुसाइदिएको भारतीय मिडियाहरुले जनाएका छन् ।


त्यसको लगत्तै उनको मृत्यु भयो । रक्सीले मात्तिएका पतिले उनको शव समेत लुकाउन पत्तो पाएनन् । घटना घट्दाको समय हल्लाखल्ला मच्चिएपछि छिमेकीले उनलाई तत्कालै पक्राउ गरेको छ । ती श्रीमानले यौन सम्पर्क गर्न नदिएको झोंकमा श्रीमतीको गुप्तांगमा खुट्टा छिराईदिएका थिए । पुलिसले ति महिलाको शव पोस्‍टमार्टमलाई पठाएको छ । शर्माका १० वर्षका छोरा छन् ।
श्रोत ताजा खबर

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}