Home » » मलेसियामा कार्यरत एक नेपालीको उपचारका क्रममा मृत्यु

मलेसियामा कार्यरत एक नेपालीको उपचारका क्रममा मृत्यु

पुस १७, पर्सा शंकर सरैया गाविस ५ सखुवनियाका एक व्यक्तिको मलेसियामा उपचारका क्रममा मृत्यु भएको छ । 

रोजगारिको सिलसिलामा चार वर्ष पहिले मलेसिया गएका सखुवानियाका वैद्यनाथ महतो थारुको ३५ वर्षीय छोरा लक्ष्मी महतोको मलेसियामा मृत्यु भएको हो । मलेसियाको चिरान मिलमा चार वर्षदेखि मजदुरको रुपमा काम गर्दै आएका उनि मिलमा काठ चिर्न पेटले काठ ठेल्ने क्रममा घाइते भइका थिए । 

घाइते भएका महतोको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको उनका आफन्तले बताएका छन् । मृतक महतोको शव अहिले मलेसियामै राखिएको छ । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}