Home » » यार्सागुम्बा भन्दा तागतिलो औषधि युक्त गुण भएको चिप्लेकिराको प्रयोग गर्नुहोस्

यार्सागुम्बा भन्दा तागतिलो औषधि युक्त गुण भएको चिप्लेकिराको प्रयोग गर्नुहोस्

पहाडी गाउँघरमा जहाँ तागतिलो तथा पोषिलो खानेकुरा कम हुन्छन । तर श्रम अन्य ठाउँमा भन्दा बढी गर्नु पर्ने हुन्छ। उकालो, ओरालो त्यस माथी पीठुमा भारी। तैपनि त्यहाँका मानिसहरु फुर्तिलोका साथ उकालो चढिरहेको हुन्छ। यसको रहस्य हो, चिप्लेकिरा। पहाडी गाउँघरमा मानिसहरु बर्षायाममा खोल्सा पाखा बारीमा चिप्लेकिरा खोज्न व्यस्त हुन्छन्।

यी किरा खाँदा हाडजोर्नी दुखेको चोटपटक लागेको ठीक हुन्छन्। यसका साथै शरीरमा निकै ताकत बढ्छ। त्यसैले पहिले देखि औषधीको रुपमा चिप्लेकिरा खाने चलन रहन्दै आएको छ। मानिसहरुले मात्र होइन गोरुले खेत जोत्न सकेन भने पनि ताकतको लागि ताकतिलो खुराकका रुपमा चिप्लेकिरा खुवाउने चलन छ।
भियग्रा यौन वर्धक औषधीको रुपमा विश्व प्रसिद्ध छ। नेपालको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा भियग्रा भन्दा निकै प्रभावकारी भएको कुरा प्रमाणित भैसकेको छ। चिप्लेकिरा यार्सागुम्बा भन्दा पाउन सजिलो हुनुका साथै अझ प्रभावकारी भएको कुरा ती खाने व्यक्तिहरुले भन्दछन्। अरु समयमा भन्दा चिप्लेकिरा खाएको समयमा निकै यौन शक्ति निकै बढेको अनुभव पाइएको छ । यही गुणले गर्दाले पनि आजकलका युवाहरु अझ बढी चिप्लेकिरा तर्पु आकर्षित भएको छ ।
चिप्लेकिरा त्यतिकै खान घीन लाग्न सक्छ। तर यसलाई पानीमा राखेर केही समय चलाएमा केही भाग बाहेक यो पानीमा घुल्छ। अनी उक्त पानीलाई पिए हुन्छ। खैरो वा सुनौलो भन्दा कालो चिप्लेकिरा अति नै प्रभावकारी एवं शक्तिवर्धक हुन्छन्। त्यसैले एक पटकमा आधी वा एक चौथाइ मात्र खानु उपयुक्त हुन्छन्।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}