Home » » चिसो मौसममा घाँटी दुख्ने र स्वर बस्ने समस्याबाट मुक्ति पाउने उपाए

चिसो मौसममा घाँटी दुख्ने र स्वर बस्ने समस्याबाट मुक्ति पाउने उपाए

खासगरी चिसो मौसममा घाँटी दुख्ने र स्वर बस्ने समस्याले सताउने गर्दछ। बोल्दा घााटीमा पीडावोध हुन्छ। बोली नबुझिने हुन्छ। यसबाट जोगिने घरेलु उपायहरु पनि छन्।

१. असुरो, हर्रो, पिपला र बोझोलाई समान मात्रा मिलाइ चूर्ण बनाउने अनि यस चूर्णलाई नियमित महसाग सेवन गरे घाटी बसेको निको हुन्छ।
२. त्यस्तै, खयरलाई तोरीको तेलमा भिजाएर मुखमा राखिरहने गरेपनि घााटी दुखेको तथा स्वर बसेको समस्यामा आराम हुन्छ।
३. सानो पिपला र सानो हर्रो दुबै समान मात्रामा मिसाइ चूर्ण सेवन गरेमा पनि स्वरभङ्गको समस्याबाट पार पाइन्छ। अथवा, मिश्री र सूठोलाई मिसाएर महसाग खाने गरेमा पनि आराम हुन्छ।
४. यदि गला बसेको छ भने तातोपानीमा हिङ निल्नाले गला खुल्छ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}