
|
|
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पतालको आईसियूमा भर्ना गरिएको छ ।
जोगवनी नाकामा प्रहरीसँगको झडपमा घाइते भएका महतोको टाउकोमा चोट लागेको छ । चोट लागेपछि उनलाई एम्बुलेन्समार्फत ल्याएर अस्पतालको आईसियुमा भर्ना गरिएको हो ।
जोगवनी नाका थुन्न बसेपछि प्रहरीले हटाउने क्रममा भएको झडपमा उनी घाइते भएका थिए । यसैबीच जोगवनी नाकामा भएको झडपमा परेर मोर्चाका २२ जना कार्यकर्ता पक्राउ परेका छन् ।
Photo: annapurnapost.com

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

