
|
|
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीसँगको सम्बन्ध उदाहरणीय बनाएको भन्दै ट्वीट गरेपछि उनको ब्यापक आलोचना भएको छ ।
अफगानिस्तान पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले अकस्मात पाकिस्तान भ्रमणको सूचना दिएपछि सुष्माले यस्तो ट्वीट गरेकी थिइन् । उनले मोदीको ट्वीटलाई रिट्वीट गर्दै, यो हो राजनेता भनेको, छिमेकीसँगको सम्बन्ध यस्तै हुनु पर्छ’ भनेकी छिन् ।
कतिपयले सुष्मालाई नेपालसँगको सम्बन्धबारे पनि प्रश्न गरेका छन् ।
तर उनको सन् २०१३ मा पाकिस्तानको विषयमा गरिएको ट्वीट सँगै भाइरल भएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

