Home » » तराई–मधेसको आन्दोलनले मुलुकलाई ठूलो घाटा- गच्छदार

तराई–मधेसको आन्दोलनले मुलुकलाई ठूलो घाटा- गच्छदार

१६ पुस, विराटनगर ।

उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधानमा सबैको अधिकार समेटेको बताएका छन् ।

पार्टीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफ्नै संविधान आफैँले बनाउने ६५ वर्षदेखिको जनताको सपना साकार भएको बताउँदै तराई–मधेसको आन्दोलनले मुलुकलाई ठूलो घाटा भएको र सबैभन्दा बढी मधेसकै जनजीवन तहसनहस भएको छ भने ।

उनले आफ्नो दलले भर्खरै महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिँदै उहाँले पार्टीको सङ्गठनलाई बलियो र विस्तार गर्न कार्यकर्तालाई आह्वान गरे ।
नाकाबन्दी खुल्न थालेपछि गच्छदारको बोली फेरियो
मधेश आन्दोलनबारे गच्छदारको कठोर टिप्पणी

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}