Home » » नेपालीलाई फुटाएर दिल्लीमा मस्ती गर्ने मोदीको यस्तो योजना

नेपालीलाई फुटाएर दिल्लीमा मस्ती गर्ने मोदीको यस्तो योजना

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आन्दोलनकारीलाई उचाल्नेगरि गतिविधि गरेको खुलासा भएको छ ।
भारत भ्रमणमा रहेका आन्दोलनरत मधेसी मोर्चाका नेताहरलाई भेट दिएर उनले नेपाल सरकारलाई भन्दा मधेसी मोर्चालाई प्राथमिकता दिन लागेका हुन् ।

कुटनीतिक पहल स्वरुप भारत पुगेका उपप्रधानमन्त्री कमल थापालाई भेट नदिएका मोदीले मोर्चाका नेतालाई समय दिनुलाई निकै चासो र भारतको हेपाहा प्रवृत्तिका रुपमा हेरिएको छ ।
मोदीले कमल थापालाई कुराएर भेट नदिएको प्रसंग ताजै रहेका बेला भारत पुगेका मोर्चाका नेताहरुलाई भने उच्च प्राथमिकता दिनुलाई मोदिको साम्प्रदायीक भड्काब प्रष्ट भएको कुटनीतिज्ञहरु बताउँछन्।
मोदीको यस्तो रबैकाको भारतीय विपक्षी दलहरुले समेत विरोध गरेका छन् । मोदी जसरी पनि नेपालमा विवाद कायम गरिराख्ने र विवादबीच आफु खेलीरहने नीति लिएका छन् ।
मोदीको यो कामले आम नेपाली जनताको भावनामाथि खेलवाड गरेको देखिन्छ । मोदीले प्रधानमन्त्री भएदेखिनै नेपालमा यस्तै खाले नीति अवलम्वन गरिरहेका छन् ।
मोदीको यो नीतिलाई नशाको शुरमा झुमेको जड्याहाको व्यावहार भन्दै भारतमै विरोध हुनुले उनी एक्लीन लागेको संकेत गर्दछ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}