
|
|
लोक गायिका ज्योति मगर पछिल्लो समयमा निरन्तर चर्चाको शिखरमा छन् । उनी आफ्नो गायनका कारण जति चर्चामा छन्, उत्तिनै चर्चा हुन्छ उनको ग्ल्यामरसको ।
खासगरी, तीज गीत ‘ढाडे बिरालो...’ मा ज्योति अभिनय गरेपछि उनलाई कतिपयले त अश्लील फिल्म खेल्न भने । तर, ज्योतिले त्यसको जमेर मुकाबिला गरिन् । उनीमाथि खनिएका अमेरिकामा बस्ने गायक रामप्रसाद खनाललाई त उनले पहिले अश्लील फिल्म खेल्न सुझा दिएपछि सामाजिक सञ्जालमा तरंग आयो ।
अहिले तिनै ज्योति एक पोखरेली टिठोसँग हुरुक्कै भएपछि चर्चाले बजार पिटेको छ । ज्योतिले गायको ‘देखिन्छ नानी नछेक छेकिन्न छेकेर, पोखरेली ठिटो हुरुक्कै जवानी देखेर’ बोलको गीतमा चर्चामा छन् ।
गीतमा ज्योतिसँगै शिव कार्कीले पनि श्वर दिएका छन् । गीतमा शब्द शिखरजंग श्रेष्ठको रहेको छ भने ब्यवस्थापन पुष्कर सुनुवारले गरेका हुन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

