Home » » अश्लिल क्रियाकलापमा संलग्न ६० जना पक्राउ

अश्लिल क्रियाकलापमा संलग्न ६० जना पक्राउ

मंगलबार, २९ मंसिर, 
मेक्सिको । ल्याटिन अमेरिकाको विभिन्न राज्यबाट यौन तथा अश्लिल क्रियाकलापमा संलग्न भएको आरोपमा ६० जना बालबालिकालाई पक्राउ गरिएको मेक्सिकोका सुरक्षा अधिकारीले बताएका छन् ।   सुरक्षाकर्मी र फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआइ) ले अर्जेन्टिना, चिली र मेक्सिकोमा सञ्चालन गरेको अभियानका क्रममा उनीहरुलाई पक्राउ गरिएको मेक्सिकोको नेसनल सेक्युरिटी कमिशन (सिएनएस) ले आइतबार जारी गरेको वक्तव्यमा जनाइएको छ ।   

पक्राउपर्ने बालबालिका ९ वर्षदेखि १५ वर्ष उमेर समूहका रहेको सिएनएसले बताएको छ ।   बालबालिकालाई उनीहरुका आफन्त तथा छिमेकीले अश्लिल यौनधन्दा गर्न तथा यौन दृश्यचित्र बनाउन प्रयोग गरेको वक्तव्यमा जनाइएको छ ।   पक्राउ पर्नेमध्ये आठ जनालाई मेक्सिको सहरबाट र बाँकी अरुलाई ब्राजिल, कोलम्बिया, कोष्टारिका, स्पेनलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको थियो । एएफपी 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}