
|
|
काठमाडौं २९ मंसिर । भारतले गरेको नाकाबन्दीले काठमाडौमा यातायात व्यवस्थालाई मध्यनजर गर्दै चीनबाट ३० वटा विद्युतीय बस ल्याइने भएको छ । जसमध्ये चीन सरकाले २० वटा बस अनुदानमा दिने र १० वटा बस महानगरले किन्ने भएको छ ।
चीनबाट आउने बस महानगरपालकिा मार्फत साझा यातायातले सञ्चालनमा गर्ने काठमाडौ महनगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।यही सम्झौता गर्न महानगरपालिकाको एक टोली चीन जाने तयारीमा रहेको कार्किले बताए । चीनबाट आउने आधुनिक बस चार्ज गरेर चलाउन सकिने उनले बताए । नेपाल शन्देसबाट

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

