गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने बुढी गण्डकी जलविद्युत् आयोजना प्राविधिक रुपमा सरल र कम खर्चिलो आयोजनासमेत रहेको भन्दै लोडसेडिङ घटाउने प्रमुख सम्झँदै राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाएको छ । आयोजनको सम्भाव्यता, विस्तृत परियोजना रिपोर्ट र टेण्डरको विषयमा अध्ययन फ्रान्सेली कम्पनीले गरिरहेकोले र काम सुरु गरेको ५ वर्षको अवधिमा आयोजना सम्पन्न गरिने दाबी पनि रहेको छ । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) आएपछि सरकारले तत्काल लगानीको प्रबन्ध मिलाउने भएको हो। बुढीगण्डकी जलविद्युत् आयोजनामा विद्युत्सँगै जलयात्रा, माछापालन र सिँचाई आयोजना र पर्यटन प्रवद्र्धन सहित बहुमुखी परियोजनाको रुपमा विकास गरिने बताईएको छ ।
Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.
Thank You