Home » » थकानबाट बचाउने र शरीरमा तुरुन्त इनर्जी दिने यी १० बस्तु

थकानबाट बचाउने र शरीरमा तुरुन्त इनर्जी दिने यी १० बस्तु


एजेन्सी – सुस्तता र थकाईलाई टाढा राख्ने यी हुन् १० बस्तु । जसलाई दैनिक खानासँग मिलाएर खादा निकै फाइदाजनक हुनेछ । 


  1. म्यानिशियम र प्रोटीनले भरिएको ब्राउन राइसले दिनभरी शरीरमा शक्ति (एनर्जी) दिन्छ । त्यसकारण ब्राउन राईसलाई नास्ता र खाना दुबैमा मिसाउनुस् र फूर्तिवान बन्नुस् । 
  2. शकरकन्द(कन्दमुल)मा रहेको कार्बाेहाइड्रेट र भिटा कैरोटिनले दिनमा हुने थकाईलाई कम गर्छ । त्यसैले बालबालिकालाई दिनमा शकरकन्द उमालेर वा फेरि हल्का फ्राइ गरेर खुवाउनुस् । 
  3. एक चम्चा महलाई कुनै तरल पदार्थ (ड्रिंक)मा मिलाएर पिउनुस् । तुरुन्त शरीरमा ताकत महसुस हुनेछ । 
  4. फलफूलको कुरा गर्ने हो भन्ने केरामा ग्लोकोज र फकाइबर हुन्छ जसले तुरुन्त शरीरलाई ताकत दिन्छ । 
  5. यसका अलावा यो गुण स्याउ र सुन्तलामा पनि हुन्छ । 
  6. पालुङको तरकारीमा एकदमै धेरै आयरन हुन्छ । दिनमा एकपटक यो खादा शरीरमा ताकत महसुस गर्न सकिनेछ । 
  7. बदाममा प्रोटीन, म्यानेशियम र कपुरको मात्रा निकै बढी हुन्छ । यसलाई आफ्नो झोलामा राख्ने बानी गर्नुस् र काम गर्ने क्रममा बीच बीचमा खानुस् । 
  8. माछालाई खानासँग मिलाएर खानुस्, यसले शरीरमा चाँडै फूर्ती दिन्छ । 
  9. दिनमा खानासँग यदि एक चम्चा दही खानुभयो भने तुरुन्तै एनर्जी पाउन सकिन्छ । 
  10. अण्डालाई कुनै पनि रुपमा खानुस्, विहान नास्तामा खानुस् ताकत मिल्नेछ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}